Showing posts with label शुभकामना. Show all posts
Showing posts with label शुभकामना. Show all posts
Thursday, September 24, 2009
Monday, October 6, 2008
Monday, May 5, 2008
शुभकामना आमालाई
आमा तपाईंको महानताको बयान म कसरी गरु यहाँ
तपाईं साच्चै महान हुनुहुन्छ
म यती धेरै भाग्यमानी रहेछु
तपाईंको न्यानो कोखमा जन्म लिन पाएँ
मलाई थाहा छैन मैले कसरी तपाईंको दुधको भारा तिर्न सक्छु
त्यही एक बाटो म देख्दै छु
तपाईंलाई कसरी खुशी राख्न सक्छु
तपाईंलाई संसारको खुशी दिन चाहन्छु
तपाईंनै मेरो सबैथोक हुनुहुन्छ
मलाई संसार देखाउने मेरी आमा
संसारमा मलाई चिनाउने मेरी आमा
आजको यो महान दिनमा तपाईंलाई धेरै धेरै शुभकामना
तपाईं साच्चै महान हुनुहुन्छ
म यती धेरै भाग्यमानी रहेछु
तपाईंको न्यानो कोखमा जन्म लिन पाएँ
मलाई थाहा छैन मैले कसरी तपाईंको दुधको भारा तिर्न सक्छु
त्यही एक बाटो म देख्दै छु
तपाईंलाई कसरी खुशी राख्न सक्छु
तपाईंलाई संसारको खुशी दिन चाहन्छु
तपाईंनै मेरो सबैथोक हुनुहुन्छ
मलाई संसार देखाउने मेरी आमा
संसारमा मलाई चिनाउने मेरी आमा
आजको यो महान दिनमा तपाईंलाई धेरै धेरै शुभकामना
Sunday, April 13, 2008
Sunday, November 11, 2007
Sunday, October 14, 2007
शुभकामना बिजया दशमी २०६४ को
Tuesday, April 17, 2007
शुभकामना आमालाई
आमा हुनु धेरै गार्हो छ । त्यसैले हरेक आमाबाबुको सम्मान एवं आदर सत्कार गर्नु हामी सबैको धेरै ठूलो कर्तव्य हो । आजको यस बिशेष दिनमा सम्पूर्ण आमाहरु प्रति मेरो हृदयदेखि नै मंगलमय शुभकामना । आमा जो हरेक सन्तानका खुसीका लागि आफू मेटिएर पनि सर्वस्व दिन तयार हुन्छिन् त्यस्ती महान् आमालाई सधैँ खुसी र सुखी राखौँ ।
Saturday, April 14, 2007
शुभकामना नयाँ वर्ष २०६४ को
नयाँ दिनको शुरुवातसँगै नयाँ साल २०६४ को आगमन हामी सम्पूर्ण नेपालीहरुका घर आँगनमा आईसकेको छ । यसै पावन अवसरमा यहाँहरु सबैलाई यस साहित्यनुराग परिवार हार्दिक मंगलमय शुभकामना टक्रयाउँदछ । पक्कै पनि नयाँसालमा यहाँहरुले केही न केही नयाँ सोचका साथ काम गर्ने अभिलाषा लिएको हुनुपर्छ । त्यस्तै मैले पनि नेपालमा अबका दिनहरुमा कहिले पनि नराम्रो खबर सुन्न नपरोस् सबका सब नेपालीहरुका घर आँगनमा सौहार्दपूर्ण वातावरणमा मिलेर काम गरेको देख्न पाईयोस भनेर कामना गरेको छु । त्यसै गरि आफ्नो मनले आँटेका सबै कामहरु यस २०६४ साल भित्र पुरा होउन् । हामी नेपालीहरु जहाँ भए पनि नेपाली भनेर नेपाली कै नामबाट आफ्नो आमालाई चिनाएर गर्व गर्न पाउँ भन्दै पुनः एकपटका नयाँ वर्ष २०६४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Subscribe to:
Posts (Atom)


