Monday, May 7, 2007

प्रधानमन्त्रीहरुको बैठक "चुट्कीला"

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।
साभार: nepalicommunity.com

4 comments:

Anonymous said...

I have heard that frist Nepal's PM said " Nepali women can give birth form naval"

Ajaya said...

nice joke

Basanta said...

राम्रो जोक छ, तर अमेरिकामा प्रधानमन्त्री नहुने हुनाले अमेरिकाको ठाऊँमा वेलायत राख्दा ठीक होला।

Anonymous said...

naramro chha bhanera bhanna milena Ramro chha Joke ani basantA> ji Joke ho Joke bhaneko hasaune ho tesh karan america ma PM chha bhanda pani hasho aauchha ni ta hau . he he he hehe hahahaha hehehe