Monday, June 16, 2008

चाउरिएकी अनुहारलाई

लेखकः बिमल गिरी
चारपाने, झापा

चाउरिएकी अनुहारलाई चहराउन किन आयौ
सुकेकी थिए जरैबाट लहराउन किन आयौ
कुनै रात नरोई बितेनन् तर आखिर मृत्यु परान्त
कात्रो फहराउन किन आयौ
कात्रो फहराउन किन आयौ
हाल: बु्रसेल्स बेल्जियम

No comments: