यूरोपका चसो चिसो भुमिबाट यहाँहरुलाई मेरो न्यानो नमस्कार । नेपालको सँधै ढिलो हुने इन्टरनेट र व्यस्त हुने जीवनदेखि केही समयको लागि भएपनि दुर भएर काम गर्ने मौका मिलेको छ । यहाँरुलाई म मेरो यूरोप यात्रा सम्बन्धि आफ्नो अनुभवहरुलाई यस ब्लगमार्फत बाँड्ने नै छु । यहाँहरुको सल्लाह र सुझावको लागि सँधै स्वागत गर्दछु ।
2 comments:
बधाई छ अम्बिका जी नेदार्ल्याँन भ्र्म्नका लागी
थाहा नै नदिकन यूरोप पुग्नु भयेछ
बसाई कतिको छ ? मजाले घुम्नुस
what a big shan for going amsterdam
Post a Comment