Monday, June 27, 2011

फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


कल्पनाका महलहरु विश्वासघातले भत्काईदिँदा

वसन्तका खुशीहरु शिशिर बनी लुटिदिँदा

अनायासै घट्दो रैछ जीन्दगीको आफ्नो गति

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


उदासीले छाईरहयो उमंगले छोडेपछि

भन्नु अब के रह्यो र बाचा कसम तोडेपछि

बैगुनीलाई आत्मा दिनु हुन्न रैछ सितिमि...


फूल्नु झर्नु यस्तै रैछ जीन्दगीको रितिस्थिती

आफन्त नी वैरी हुन्छन् बिग्रेपछि परिस्थिती


सूर्यराज गिरी

2 comments:

chij gurung said...

तपाईं को गजल मलाई मन पर्‍यो

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।